अर्घाखाँची दुर्घटना: ज्यान गुमाउने गुल्मीका १ सहित ९ जनाको सनाखत (मृतक र घाइतेहरु नामावली सहित)

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बसको नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्युु भएको छ । हाल सम्म ११ पुरुष, १ बालक र ७ महिला गरी १९ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा निधन भएको छ । साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।

बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा दुर्घटना भएको हो ।

हालसम्म सनाखत नामावली बिबरण यस प्रकार छ:

(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
(२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
(४) बलराम भट्टराई, खाचिकोट डिहि
(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
(६) राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
(८) शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट

भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु:

(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
(२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची
(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची
(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
(५) जीवन विक वर्ष २५, अर्घाखाँची

बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु:

(१) अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
(२) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची
(३) बिष्णु अधिकारी, अर्घाखाँची
(४) लोकनाथ पाण्डे, अर्घाखाँची
(५) सपना कुवर अर्घाखाँची
(६) नन्द बहादुर बिक, अर्घाखाँची

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D