२०७८ जेष्ठ ४, ०७:४४

अक्सिजन अभियानमा जुट्न लोक दोहोरी प्रतिष्ठानको आग्रह

हुमाकान्त पोखरेलगुल्मी, ०३ जेठ । गुल्मीमा संचालन भइरहेको अक्सिजन प्लान्ट निर्माण अभियानमा जुट्न गुल्मीको लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले आग्रह गरेको छ