gulminews logo
मंगलवार, २०७९ असार १४

साउदीमा रहेका शंकर नेपालीले दिए गाउँको बिद्यालयलाई १ लाख रुपैँया सहयोग

कौरव खत्री
गुल्मी, १० कार्तिक । गुल्मी मुसिकोटको एक निम्न माध्यमिक विद्यालयको लागि एक व्यक्तिले एक लाख भन्दा बढि आर्थिक सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेमा स्थित श्री भगवती निम्न माध्यमिक विद्यालयको लागि सोही मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे निवासी शंकर नेपालीले विद्यालयलाई १ लाख १ हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् ।

हाल बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा कार्यरत रहेका नेपालीले उक्क्त सहयोग रकम विद्यालयको चन्दादाता सम्मान कार्यक्रमको अवसरमा घोषणा गरेका हुन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D