घटना-दुर्घटनाजिल्ला समाचार

रुपाकोटको भिरबाटोमा टिप्पर दुर्घटना

आज बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत रुपाकोटको भिरबाटो भन्ने स्थानमा टिप्पर दुर्घटना भएको छ । आज बिहिबार बिहानै दुर्घटना भएको हो। टिप्पर बाटोमै ठाडो परेर रहेको छ। दुर्घटनामा मानवीय क्षति नभए पनि अहिले रिडी-रुद्रबेनी-वामिटक्सार अन्तर्गत पर्ने उक्त बाटो अबरुद्ध भएको स्थानीय समाजसेवी चेतन बस्नेतले जनाउनु भयो।

फोटो : चेतन बस्नेतको फ़ेसबुकबाट
थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D