gulminews logo
बुधबार, २०७९ असार १५

मदानेमा १० मतान्तरले पालिका अध्यक्षमा विजयी

हुमाकान्त पोखरेल
तम्घास, ०२ जेठ । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याउनुभएको छ ।

महेन्द्र कुँवर

उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जित हाँसिल गर्नुभएको छ । खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाटै माओवादी केन्द्रका वेगम चन्दले चार हजार २११ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाका सातवटा वडामध्ये १, ३, ४, ६ र ७ वडामा काँग्रेस एवम् वडा नम्बर २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D