कोरोनाजिल्ला समाचारमुख्य हेडलाईन

भारत तथा विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसे कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका नागरिकहरु क्वारेन्टाइनमा नबसी गाउँ घरमा घुमफिर गर्ने, नेपाल सरकारबाट जारि भएका आदेश तथा निशेधाज्ञा पालन नगर्ने, एक्लै तथा समूह बनाइ हिडडुल गर्ने, खेलकुद खेल्ने, प्रभातकालीन तथा सध्याकालिन घुमफिर गर्ने लगायतका कार्यमा संलग्न भएको पाइए त्यस्ता अवान्च्छित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने सूचना जारि गएको छ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker