२०७६ चैत्र २३, २२:१९

सीमामा अलपत्र गुल्मीकी गर्भवती महिलाको उद्धार गरी जिल्ला पठाईयो

बुटवल, चैत २३ । सीमा क्षेत्रमा अलपत्र परेकी एक गर्भवती महिलाको उद्धार गरिएको छ । सुत्केरी हुने दिन नजिकिएकी रेसुङ्गा नगरपालिका–२ गुल्मीकी भगवती परियारलाई उद्धार

भारत तथा विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसे कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका नागरिकहरु क्वारेन्टाइनमा नबसी गाउँ घरमा घुमफिर गर्ने, नेपाल सरकारबाट जारि भएका आदेश तथा निशेधाज्ञा पालन नगर्ने, एक्लै तथा समूह

स्वास्थ्य चौकीले सुत्केरी विरामीलाई फर्काएको स्थानीयको गुनासो, स्वास्थ्य चौकी भन्छ सामान अभावले गर्दा फर्काईएको हो

सागर भण्डारीगुल्मी, चैत २३ । मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीले सुत्केरी विरामीलाई फर्काएको स्थानीयले गुनासो गरेका छन् । वडा

रेसुङ्गा नगरपालिकामा ८५१ जनालाइ खाद्ययन्न बितरण

अनिल खत्री२३ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्ययन्न बितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट

गुल्मीमा बिदेशबाट आएका झन्डै ९७ प्रतिशत घरमै: १ हजार ७ सय २४ मध्ये क्‍वारेन्टाइनमा ६० जना मात्रै

तिलाचन पाण्डेगुल्मी, चैत २२ । चैतको सुरुदेखि ११ गतेसम्म भारतबाट मात्रै एक हजार ५ सय ७१ जना गुल्मी भित्रिएका जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

इस्मामा बरामद गरिएका मदिरा र अखाद्य वस्तु नष्ट

टोपलाल अर्यालगुल्मी, २२ चैत । इस्मा गाउँपालिकाले बरामद गरेका मदिरा र अखाद्य वस्तु नष्ट गरेको छ । केहि समय पहिले गाउँपालिकाले बजार अनुगमनको क्रममा फेला