भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा गुल्मीका १८ बर्षिय किरणको मृत्‍यु

भक्तपुर, १ असार । नयाँ ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको मोटरसाइकल सल्लाघारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सडकका रहेको चौपायासँग ठोक्किनबाट जोगिन खोज्दा बा ५५ प २५२७ नं को मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई भक्तपुर बस्दै आएका १८ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार बागलुङ घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ