gulminews logo
मंगलवार, २०७९ असार १४

बुटवल–पाल्पा सडक १५ दिन रातिमा बन्द हुने

बुटवल, २८ मंसिर । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ ।

सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ ।

उक्त सडक महेश इन्जिनियरिङ सत्यवती जेभी नवलपरासी पश्चिम र बन्दन भगवती÷महेश सत्यवती जेभीले बनाउने ठेक्का पाएका छन् ।

यो पनि पढ्नुस्

सडक कालोपत्रे नगरेको भन्दै वामीवासी आन्दोलित, ठेकेदारका कुनै गाडी चल्न नदिने

टोपलाल अर्यालगुल्मी, फागुन १६ । गुल्मीको मुसिकोट नगरपालिकाका– ७, वामीका स्थानीय निर्माण व्यवसायीविरुद्ध आन्दोलनमा उत्रिएका

नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर खोल्न सेना परिचालन, बम विस्फोट गरेर बाटो खुलाउने प्रयास

गुल्मी, कार्तिक १२ । नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन गर्न नेपाली सेनाले बम विस्फोट

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D