gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

बडिगाड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

अनिल खत्री
९ चैत, गुल्मी । गुल्मीमा वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी किरण गिरी बिहिवार दिउँसो वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित वडिगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । वडिगार्ड खोलामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनसाग इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरीनायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिइ खोजीकार्य भइरहेको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D