gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

नेपाली चेली सावित्राको इजरायलमा मृत्‍यु

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

इजरायल, ११ फागुन । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात मृत्यु भएको छ ।

बैदेशिक रोजगारका क्रममा इजरायलमा कार्यरत साबित्रा घिमीरेको सोमबार निधन भएको हो । साबित्राको ब्रेन ह्यामरेजका कारण निधन भएको बताइएको छ ।

साबित्राको नेपालमा स्थायी घर झापा हो । झापाली समाज इजरायलको वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक काममा समेत सक्रिय रहेकी साहित्यकार घिमीरेको अकस्मात मृत्युले इजरायलबासी नेपालीहरुको शोकमा परेको भन्दै इजरायलबाट अन्तराष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष बि.बि तामाङले दुःख व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D