gulminews logo
सोमबार, २०७९ श्रावण ३०

ढुंगा खन्दा ढिस्कोले पुरिएर एकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, असोज १० । ढुंगा खन्ने क्रममा ढिस्कोले च्यापेर एक व्यक्तिको ज्यान गएको छ । रेसुंगा नगरपालीका १२ उर्लेनी निवासी ५१ वर्षीय गुन बहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उर्लेनीको ढुंगाखानीमा ढुंगा खन्नेक्रममा माथिवाट ढुंगा सहित झरेको ढिस्कोले च्याँप्दा विकको छातिको ेसात वटा करंङहरु भाँचिएको बताईएको छ । करंङ भाँचिएका कारण शक्त घाईते बनेका विकलाई उपचारका लागि तम्घासवाट पाल्पा लैजाने क्रममा वाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D