प्रवास

छोरा-छोरी नेपालमा, आमाले जापानमा गरिन् आत्महत्या

जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । बागलुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पूर्णा थापाले मंगलबार आत्महत्या गरेकी हुन् ।

मृतक थापाका एक छोरा एक छोरी नेपालमै छन् । उनी बिहान सम्म राम्रै अवस्थामा रहेको र दिउँसो ३ बजेको समयमा बाथरुममा झुण्डिएको अवस्थामा देखेपछी उनका श्रीमान नर बहादुर थापाले प्रहरीलाई सूचना दिएको थिए ।

थापाले जापानमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D