ग्लोबल आईएमई बैंकद्वारा रुन्खादह माबिलाई २ वटा कम्प्युटर सहयोग

मनोज कार्की
गुल्मी, जेठ २२ । गुल्मी दरबार गाउँपालिका स्थित रुन्खादह माद्यामिक बिद्यालयमा ग्लोबल आईएमई बैंकले २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बिद्यालयमा एक औपचारिक कार्यक्रम गरि कम्प्युटर बितरण गरिएको हो ।

गुल्मी दरबार ग्लोबल आई एमईबैंक गौडाकोटका शाखा प्रमुख लोक थापा र तम्घास शाखाका प्रमुख योगेन्द्र रायमाझिले औपचारिक कार्यक्रम गरि बितरण गरेका हुन् ।

बिधार्थीहरुलाई कितावी ज्ञान मात्र नभई बिधार्थीलाई समय अनुसार कम्प्युटर शिक्षाको आबश्यकता पर्नेभएकाले सोहि बिधालयमा गएर कम्प्युटर बितरण गरिएको गौडाकोटका शाखा प्रमुख थापाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ