२०७६ जेष्ठ २३, २०:४५

कृषिमा आएको अनुदान रकम कृषकले नै पाउनुपर्छः सभापती श्रेष्ठ

सन्तोष महतारा गुल्मी, जेठ २३ । नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले सरकारी गलत नीति र कार्यन्वयनका कारण कृषि प्रधान देश नेपालका कृषक उपेक्षित बनेको

प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम बडिगाडमा सम्पन्न

कमल पौडेल २३ जेठ, बागलुङ । बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रको आयोजनामा तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा २ दिने प्रजनन् स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न

बाँदर आतंकले किसान आजित: महिला र बालबालिकालाई आक्रमण, १५ रोपनीको मकै नष्ट

टोपलाल अर्याल गुल्मी, २३ जेठ । गुल्मीको सत्यवति गाउँपालिका २ ठुलो लुम्पेक र वडा नं १ को अस्लेवाका किसान बाँदर आतंकबाट पीडित भएका छन् ।

भक्तपुरमा स्कार्पियो रुखमा ठोक्कियो, गुल्मीका चार युवा घाइते

काठमाडौं, जेठ २३ । भक्तपुरको दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा १४ प ६३२९ नम्बरको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि दुर्घटना हुँदा गुल्मीका चार जना घाइते

विश्व वातावरण दिवस कुुर्घाको स्वाँरा होमस्टेमा मनाइयो, होमस्टेलाई सोलार र डस्विन वितरण

टोपलाल अर्याल गुल्मी, २३ जेठ। ४६ औ विश्व वातावरण दिवसको अवसरमा होमस्टे प्रर्वद्धन गर्न मुसिकोट नगरपालिका ६ को कुर्घामा सोलार वितरण गरिएको छ । मुसिकोट

गुल्मीमा आँखाको स्वास्थ्य र त्यस्को बचाउ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिता खत्री गुल्मी, जेठ २२ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास, गुल्मीको आयोजनामा मधुमेह उच्च रत्त चापले आँखामा पार्ने असर र

प्रथम मालिका क्विज सम्पन्न, मलिका मावि प्रथम

सन्तोष महतारा गुल्मी, जेठ २२ । प्रथम मालिका क्विजमा मालिका माध्यमिक विद्यालय प्रथम भएकाे छ । त्यस्तै देविस्थान माध्यमिक विद्यालय द्वितिय र म्याले माध्यमिक विद्यालय

ईस्मा गापाले पनि दियो १ सय ३१ जनालाई ३० दिनको रोजगारी: पुरै दिन काम गर्नुपर्ने, बैंक खाता अनिवार्य

हुमाकान्त पोखरेल गुल्मी, २२ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगार प्रदान गरेको छ । जसमध्ये वडा नम्बर १

गुल्मीको नगर बाल उद्यान पार्कमा ३ सय बिरुवा रोपियो

अनिल खत्री २२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अबसरमा गुल्मीमा रहेको नगर बाल उद्यान पार्कमा बिरुवा रोपिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९

ग्लोबल आईएमई बैंकद्वारा रुन्खादह माबिलाई २ वटा कम्प्युटर सहयोग

मनोज कार्की गुल्मी, जेठ २२ । गुल्मी दरबार गाउँपालिका स्थित रुन्खादह माद्यामिक बिद्यालयमा ग्लोबल आईएमई बैंकले २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बिद्यालयमा एक