gulminews logo
शनिबार, २०७९ असार १८

गोठमा भैंसी दुहुँदै गरेकी १७ बर्षिया सितालाई पहिरोले पुर्‍यो

बागलुङ, साउन ०७ । सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा गलकोट नगरपालिका–८ एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान गोठमा भैंसी दुहँदै गरेकी १७ वर्षीया सीता गौतमको पहिराले पुरिएर मृत्यु भएको हो । उनीसँगै पहिराले भैंसी, पाडो र २ वटा बाख्रा पुरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईका अनुसार पिताम्बर गौतमको घर नजिकबाट खसेको पहिरोले भैंसी दुहँदै गरेकी गौतमलाई पुरेकाे थियाे ।

यो पनि पढ्नुस्

गुल्मीमा निर्माण व्यावसायीको चरम लापरबाही, बिना सूचना डोजर संचालन गर्दा ढुङ्गाले लागेर बिद्यार्थीको मृत्यु

टोपलाल अर्यालगुल्मी, २८ जेठ । मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीले झोला बोकेर

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D