gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत फेला

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

काठमाडौं, जेठ ३० । गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको ईस्मा गाउँपालिका–५, पाहाकटेरी बस्ने ३० वर्षीय बिदुनविक्रम कुँवर आफ्नै घरदेखि करिब ३०० मिटर टाढा रांगा पाइला भनिने भिरमा मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको खाँदवारी नगरपालिका–१०, कोलगैरास्थित सडकछेउमा सिलिचोङ गाउँपालिका–४, थम्वेवा बस्ने गजुरमान राई मृत अवस्थामा फेला परेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चौकीखोला किनारको ओडारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका जनाइएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D