प्रवास

गुल्मी अर्लाङ्कोटका ३ जना एनआरएन जापानको मानार्थ सदस्यमा मनोनित

रामकृस्ण कंडेल
गुल्मी, फागुन २२ । अर्लाङ्कोट सेवा समाज जापानका अध्यक्ष अर्जुन केसी, उपाध्यक्ष गोपाल सापकोटा र सल्लाहकार सदस्य मुक्तिराम खरेल गैरआवासीय नेपाली संघ (NRNA) जापानको मानार्थ सदस्यमा मनोनित भएका छन् ।

बिगत लामो समय देखि अर्लाङ्कोट सेवा समाज जापानको बिभिन्न पदमा रहि समाज सेवामा कृयाशिल के.सी., सापकोटा र खरेल मुसिकोट नगरपालिका वार्ड नं ९ ददल्का र अर्लाङ्कोटका स्थायी बासिन्दा हुन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker