घटना-दुर्घटना

गुल्मीमै अर्को जीप दूर्घटना एकको मृत्यु

अनिल खत्री
गुल्मी, असोज ७ । शनिवार अपरान्त तिर गुल्मीमा अर्को जिप दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् । गुल्मीको भेडुवाबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दूर्घटना भएको जिल्ला प्रहरि कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराकुमार द्धिबेदीले जानकारी दिए ।

jeep crash in gulmi

दुर्घटनामा परि जिपका चालका इस्मा गाउँपालिका २ निवासि ३४ वर्षीय डम्मर कुवँर घाईते भएका छन् । घाईते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटना स्थलमा जिल्ला प्रहरि कार्यालय गुल्मी र शसस्त्र प्रहरिले उद्धार गरेको शसस्त्र प्रहरी वल गुल्मका गुल्मपती प्रेम प्रकाश सिग्देलले जानकारी दिए ।
gulmi accident
दूर्घटना भएको उक्त जिप सड्कबाट करिव ३ मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ ।

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।