gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीमा माछा मार्ने क्रममा डुबेर २ जना किशोरको मृत्यु

जनक पन्थ
२७ वैशाख, गुल्मी । गुल्मीमा छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर २ बालकके मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी १७ वर्षका अनिल सामात र १३ वर्षका सुधन सामतको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताउनु भयो ।

सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनिहरु घरमा नफर्किएपछि मंगलवार खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बालकको शब पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D