गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु

टोपलाल अर्याल
गुल्मी, ९ कार्तिक । गुल्मीको इस्मा गाउँपालिका ५ इस्मा रजस्थलकी एक महिलाको बिहिवार भिरबाट लडेर ज्यान गएको छ । बिहान ९ बजे स्थानीय माझी भिरमा घाँस काट्न गएकी ४५ बर्षिया पम्फा परियारको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकी उनलाई स्थानीय स्वास्थ्यचौकी ल्याउँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ