gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा बेवारिसे शव भेटियो, अनुहार नचिनिने अबस्थामा

गुल्मी, २० फागुन । गुल्मीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ३ बेहोरेस्थित जंगलमा पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

अनुहार नचिनिने अबस्था रहेको शवको अन्दाजी पैतिस/चालिस वर्षको पुरुषको भएको उनले बताए । शव पहिचाहनका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

साथै, मातहतका प्रहरी यूनिटहरुलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपकुमार बस्नेतले जानकारी दिएको अन्लाईन खबर डट कमले खबर छपेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D