गुल्मीमा दाउरा काट्ने क्रममा लडेर बिष्टको मृत्यु

प्रेम सुनार
बुटवल, असोज १५ । आज विहान दाउरा काट्ने क्रममा गुल्मीको अर्जै निवासी ६७ बर्षिय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको छ ।

मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए ।

शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याईदै गरेको उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ