gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

हुमाकान्त पोखरेल
तम्घास, १३ वैशाख । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे जिल्लाको इस्मा गाउँपालिका – २ ताल्तुङमा बिजुलीको तार तान्ने क्रममा इस्मा गाउँपालिका –५ रजस्थलका अन्दाजी १७ बर्षिया प्रकाश मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

बिजुलीको तार तान्ने क्रममा करेन्ट लागेर पोलबाट खसेपछि उहाँलाई तम्घास अस्पताल ल्याइएको थियो । बेहोस अवस्थामा अस्पताल ल्याएपनि अस्पतालले मृत घोषणा गरेको पाण्डेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D