प्रवास

एनआरएन दक्षिण कोरियाको सहकोषाध्यक्षमा कृष गुल्मेलीको उमेदवारी

कृष्ण प्रसाद बस्याल
सोल । आउँदो सेप्टेम्बर १० तारिखमा हुन लागेको एनआरएन दक्षिण कोरियाको अधिवेशनमा कृष गुल्मेली बाबु (केपी अर्याल) ले सहकोषाध्यक्ष पदको लागि उमेदवारी घोषणा गर्नु भएको छ |

krish gulmeliसन २०१० मा दक्षिण कोरिया आउनुभएका बाबु एनआरएनमा भएका नराम्रो पक्षको चिरफार गर्ने र एनआरएनलाई नयाँ दिशा तर्फ डोर्याउन आफुले उमेदवारी दिएको बताए |

सह -कोषाध्यक्षमा उमेदवारी दिएका कृष अन्तरराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष तथा गुल्मी सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष समेत हुन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D