gulminews logo
बुधबार, २०७९ असार १५

इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मी, जेठ ०२ । गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत ल्याउँदै बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा बहादुर अर्यालले ५ हजार ४६४ मत ल्याए ।

उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी पार्वती कुँवरले ५ हजार ९०९ मत ल्याएर उपाध्यक्षमा बिजयी भएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए । उपाध्यक्षमा एमालेकै बिमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् । गाउँपालिकामा रहेका ६ वटा वडाहरु मध्ये ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ ।

इश्मा नेकपा एमाले पार्टी सचीव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्टको जन्मथलो हो ।

यो पनि पढ्नुस्

एमाले गुल्मीको चुनावी समिक्षाको निष्कर्ष: “केहि” पदमा पराजित भएपनी लोकप्रिय मतमा शक्तिशाली

टोपलाल अर्यालगुल्मी, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, गुल्मीको बैठक तथा जिल्ला

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D