gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

ब्रेकिङ्ग न्युज : सिद्धबाबामा पहिरोले कार र ट्रक पुर्यो, २ जनाको घटनास्थल मै मृत्यु

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुर्दा २ जनाको ज्यान गएको छ । पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले दुई जनाको ज्यान गएको हो ।

धुले पहिरोमा पुरिएर २ जनाको ज्यान गएको भनिए पनि उनीहरुको सनाखत हुन सकेको छैन । पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । ट्रक र कार पूर्ण रुपमा पुरिएर ध्वस्त भएका छन् । पहिरोमा केही अन्य व्यक्ति पनि पुरिएको  हुन सक्ने अनुमान प्रहरीले गरेको छ तर केही खुलेको छैन ।

सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्नकठिनाइ भएको प्रहरीले जनाएको छ । दशैंमा घर जान हिँडेका यात्रु दुर्घटनामा परेका हुन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D