gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीबाट दशैँका लागि बुटवल हिँडेका श्रीमानको ज्यान गयो, संगै बसेकी श्रीमती बाँचिन

पाल्पा–बुटवलको सिमाना सिद्धवावामा पहिरोले सवारी साधन थिच्दा ३ जनाको मृत्यू भएको छ । गुडीरहेको कार र ट्रकमाथी खसेको पहिरोले थिच्दा गुल्मी बलेटक्सारका २४ वर्षिय यम बहादुर ज्ञवाली, रुरु ५ का ५१ वर्षिय तिलकराम भण्डारी र ट्रकचालक पाल्पा तिनाउका माधव रानाको मृत्यू भएको हो ।

shiddhababa accidentलु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोले पुरेको हो । ट्रक र कार ध्वस्त भएका छन् । मृतक तिलकराम भण्डारीकी श्रीमति घाईते छिन् । दुर्घटनापछि बाटोमा सयौ सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।
दशैंमा घर जान हिडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन् ।

तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D