
एक गुल्मेली अधिकृतको पढाई प्रतिको हुटहुटी: कानुनमा स्नातक, जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर पछी सिभिल इन्जिनियरिङ
सन्जु काउछा भदौ २६ । अध्ययनप्रतिको मोह धेर थोर सबैलाई हुन्छ । मोह नहुनेले पनि नपढी सुखै छैन अहिलेको जमानामा । तर कसै कसैलाई पढाईको