नेविसंघ गुल्मीको सचीबमा अर्जुन पोखरेलको उम्मेदवारी

गुल्मी, माघ २६ । नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनको मिति नजिकिएसंगै विभिन्न पदका लागि विभिन्न ब्यक्तिले उम्मेदवारी दिने भएका छ्न् ।

१२ औं जिल्ला अधिवेशनमा सचिव पदमा धुर्कोट गाउँपालिका वडा नं. ४ मा जन्मेका अर्जुन पोखरेलले आफ्नो उम्मेदवारी दिने भएका छन ।

लामो समयदेखी विद्यार्थी राजनितिमा होमिएका पोखरेल एक कुशल विद्यार्थी नेताको रुपमा आफ्नो छवि बनाउदै आएका नेताको रुपमा चिनिदै आएका छन ।

अर्जुन पोख्रेल

पोखरेल नेपाल विद्यार्थी संघ गुल्मिको पान्चायन मा वि को इकाइ सचीव त्यसपछी रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मिको इकाइ सदस्य हुँदै २०७२ साल पौष २ गते सर्वसम्मत रुपमा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मिको इकाई सभापति बनेका थिए ।

नेपाल विद्यार्थी संघ गुल्मीले चालेका हरेक कार्यक्रम एवं आन्दोलनमा पोख्रेलले सकृय भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ