गुल्मीमा भेटिएको शव बाग्लुङ्गकी महिला भएको पहिचान

प्रेम सुनार
गुल्मी , असार–१७ । यहि असार १५ गते गुल्मीको वामीमा फेला परेको शवको जिल्ला प्रहरी कार्यालय गुल्मीले सनाखत गरेको छ । कपडा, कपाल, हातखुट्टा र हातमा लगाएको बालाको आधारमा उनि बाग्लुङ्गको ताराखोला गाउँपालिका वडा नम्वर ४ कि ४६ बर्षिय चन्द्री दर्जि भएको पहिचान भएको सो कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले जानकारी दिए ।

उनि असार ७ गते घरबाट हिडेको उनका श्रीमान तिलकबहादुर दर्जिले बताएको प्रहरीले जनाएको छ । श्रीमतिको शव दर्जीले बुझेर लगेका छन् ।

स्मरण रहोस असार १५ गते एकै दिन दुई महिला सहित तिन वटा शव फेला परेको थियो भने दोश्रो दिन एक जनाको लडेर मृृत्यु भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ