गुल्मीमा एक युवा मृत फेला

अनिल खत्री
११ जेठ गुल्मी । गुल्मीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटा घर भएका ३५ वर्षका प्रकाश खत्री मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराग द्धिबेदीले जानकारी दिए ।
बिहिवार घरबाट आफखुसी हिँडेका खत्री शुक्रवार घर देखि पाँच सय मिटर टाढा जंगलमा मृत अबस्थामा फेला परेको हो । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । मृत खत्रीको शबलाई पोष्टमाटमको लागि जिल्ला सदरमुकाम तम्घास ल्याइदै छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ