गुल्मीमा एक युवा मृत फेला

अनिल खत्री
गुल्मी माघ १६ । गुल्मीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खालीखोला भन्ने स्थानमा २२ वर्षका सन्तोष सिंजाली मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
dead bodyमृतक सिंजाली घोरेटो बाटोबाट तल मृत अबस्था फेला परेका थिए । छत्रकोट गाउँपालिका वडा नम्बर ६ घर भएका सिंजाली ४ दिन पहिले दिदिको घर जान भनि हिडेका थिए ।
उनि छारे रोगको बिरामी रहेको परिवारले जनाएको छ । बाटोमा हिँडने क्रममा लडेर ज्यान गएको हुनसक्ने प्रहरी प्रराम्भीक अनुसन्धान गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ