Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा सार्वजनिक सवारीसाधनबाट नियन्त्रण गरिएको ६० लिटर घरेलु मदिरा नष्ट - Gulminews

गुल्मीमा सार्वजनिक सवारीसाधनबाट नियन्त्रण गरिएको ६० लिटर घरेलु मदिरा नष्ट

टोपलाल अर्याल
गुल्मी, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नष्ट गरेको छ । सार्वजनिक सवारी साधनमा ब्याबसायिक प्रयोजनको लागि ल्याइएको ६० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायब उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।

देउराली चेकपोस्टमा नियमित सवारी साधन चेकजाँचको क्रममा फेला परेको मदिरा स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको खरेलले बताए । उनले जिल्लामा घरेलु मदिरा उत्पादन, सेवन र बिक्रीवितरणको ब्यायापक जनगुनासो आएपनि स्थानीय तहले सहजीकरण नगर्दासम्म नियन्त्रण गर्न समस्या भएको बताए ।

केही स्थानीय तहले बेलाबखतमा बजार अनुगमन र मदिरा नियन्त्रणको अभियान संचालन गरेपनी नियमित कार्यान्वयनको अभाव रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D