सन्जु काउछा
मंसिर ०६ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले आफ्नो सुरुवाती अग्रता कायमै राखेका छन् ।
प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा नेकपा एमालेका बिष्टले ११ हजार १३७ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ८ हजार ९४४ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछील्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट २ हजार १९३ मतले अगाडि छन् ।