gulminews logo
बुधबार, २०८१ बैशाख १९

श्रीमानद्वारा श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

विवश विष्ट
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीलाई करणी गरेको आरोपमा पक्राउ परेका छन । गाउँपालिकाको वडा नम्बर ४ पुरका एक पुरुषलाई प्रहरीले प्रकाउ गरेको हो । २५ बर्षिय पिडित श्रीमतीले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले इलाका प्रहरी कार्यालय पुर्कोटदहमा जाहेरी दिएपछि प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ परेका पुरुषलाई वैवाहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D