गुल्मी कांग्रेस सभापतीद्वारा मन्त्री झाँक्रीको ध्यानाकर्षण, २ हजार सीट क्षमताको सभाहलको लागि बजेट माग

गुल्मी, माघ १७ । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका गुल्मी कांग्रेसका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

सभापति पन्थीले सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिकामा दुई हजार सीट क्षमता भएको सुविधा सम्पन्न सभा हल निर्माण गर्नको लागि आवश्यक बजेटको व्यवस्था गर्न मन्त्री झाक्रीसंग आग्रह गरे । उनले आ.व. २०७८/०७९ बाटै काम सुरु हुने गरी योजना अगाडी बढाउन मन्त्री झाँक्रीलाई आग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ