गुल्मीका ७२ वर्षीय बृद्ध संपर्क बिहिन, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध

सुरज भट्टराई
गुल्मी, भदौ २१ । रुपन्देही मङ्गलापुर केउलानी देखि आइतबार दिउँस आफ्नै निवास देखि ७२ वर्षीय बृद्ध श्यामलाल भट्टराई सम्पर्कबिहीन भएका हुन् ।

अन्य दिन घरबाट बाहिर जाँदा घर परिवारलाई जानकारी गराइ जाने गरे पनि आइतबार परिवारका सदस्यलाई खबर नै नगरि घरबाट हिँडेका श्यामलाल भट्टराई अहिलेसम्म सम्पर्कमा नआएको उहाँका भाईका छोरा गुल्मी मुसिकोट नगरपालिका ५ ईन्द्रेगौडा निवासी लीलामणि भट्टराईले आफ्नो फेसवुक वालमा पोस्ट गर्नुभएको छ ।

आफन्त जन तथा सबैले फोन गर्दा फोन अफ गरिएको आफन्त बताउँछन । परिवार तथा आफन्तका अनुसार श्यामलाल सुगर, प्रेसर तथा मुटुको बिरामी हुनुहुन्थ्यो तर नियमित रुपमा खानु पर्ने औषधी पनि लग्नु भएको छैन ।’ परिवारले खोजि गरिदिन सम्बन्धीत सबै निकायलाई अपिल समेत गरेका छन्

आफन्तद्वारा कतै फेला परेमा ९८६७११३४९९ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन आग्रह समेत गर्नुभएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ