gulminews logo
बुधबार, २०८१ बैशाख १९

चन्द्रकोट गाउँपालिका द्वारा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

विवेक क्षत्री
३० असार । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका द्वारा आज सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंध गुल्मीले सहजीकरण गरेको थियो।

चन्द्रकोट गाउँपालिकाको अध्यक्ष द्रोण खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष गरि सडक निर्माण, बिधुतको निरन्तर कटौती, बजार अनुगमनमा हुने लापरबाही, कोरोना न्यूनीकरणमा गाउँपालिकाको भुमिका जस्ता विभिन्न विषयमा छलफल भएको छ । विशेष गरि आफ्नै गाउँपालिकामा ५ मेगावाट विद्युत उत्पादन हुदा पनि किन चन्द्रकोट गाउँपालिका अन्धकारमा परेको भनी गुनासो आएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D