भूमि सम्बन्धी समस्या समाधान आयोग गुल्मीको अध्यक्षमा ढकाल

अनिल खत्री
गुल्मी, २० माघ । भूमि सम्बन्धी समस्या समाधान आयोग गुल्मीको अध्यक्ष टिकाराम ढकाललाई नियुक्त गरेको छ । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । गुल्मी जिल्लाको अध्यक्षमा टिकाराम ढकाल, बिज्ञमा शान्ता पोखरेल र सदस्यमा कृष्ण घिमिरे नियुक्त भएका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ