प्रतिनिधिसभा विघटनको विरोधमा जसपा गुल्मीद्वारा प्रर्दशन

गुल्मी, ८ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) गुल्मीले तम्घासमा प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा निकालिएरको प्रदर्शन लाँकुरी मञ्मा गएर कोण सभा गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै जसपाका जिल्ला स्तरिय नेताहरुले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताएका थिए । उनिहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ