गुल्मीकी एक ९५ बर्षिया बृद्वा आफन्तजनहरुसँग संपर्क बिहिन

गुल्मी । गुल्मीकी एक ९५ बर्षिया बृद्वा आफन्तजनहरुसँग संपर्क बिहिन हुनुभएको छ । चन्द्रकोट गाउँपालिका वार्ड नं ८ साविकको तुराङ स्थित तुथुङकी बर्ष ९५ की बिबा देबि नेपाली यही श्राबण २४ गते मंगलबार देखि परिवार र आफन्तजनहरुसँग सम्पर्क बिहिन हुनुभएको हो ।

उहाँका सबै परिवारहरुले खोजी गर्दा गर्दै निराश भैसकेको बाटएका छन् । उनका छोरा चन्द्र बाहदुर नेपालीले आमा मजुवा प्रहरी चौकिमा आमा सम्पर्क बिहिन भएको र खोजिदिन आग्रह गर्दै निबेदन दर्ता गराउनुभएको छ । सम्पर्क बिहिन नेपालीलाई देख्ने भेट्ने जो कसैले उहाँका छोरा चन्द्रबहादुर नेपाली फोन नम्बर ९८११४२०६३८ मा संपर्क गरिदिनुहुन परिवारजनले आग्रह गरेका छन् ।
bibi devi nepali

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ