रेडियो रेसुङ्गाको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित, ७ सदस्यीय नयाँ सन्चालक समिती

गुल्मी, फागुन ०७ । रेडियो रेसुङ्गा प्रा.लि. तम्घास गुल्मीको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित हुनुभएको छ। रेडियोको ७ औँ अधिवेशनद्धारा सचालक समितिको अध्यक्षमा भलामी सर्वसहमत रुपमा निर्विाचित हुनुभएको हो ।

अधिवशेनले भलामीको अध्यक्षतामा ७ सदस्य नयाँ सञ्चालक समिति निर्वाचित गरेको निर्वाचन अधिकृत बिष्णु प्रसाद बलालले जानकारी दिनुभयो । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, तारा प्रसाद भुसाल, राम प्रसाद पन्थी, हरि कुमार श्रेष्ठ, जनार्दन घिमिरे, रामु सुनार सर्वसहमत रुपमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बलालले जानकारी दिनुभयो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ