बाग्लुङको पौदीटारी विद्यालयले गर्‍यो गुल्मीका दुई पत्रकारलाई सम्मान

कौरव खत्री
गुल्मी, १६ माघ । बागलुङको बडिगाड गाँउपालिका वडा नं. ५ स्थित पौदीटारी आधारभूत विद्यालयले दुई क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । विद्यालयको ४५ औ बार्षिकउत्सवका अवसरमा गुल्मीका क्रियाशिल पत्रकार कौरव खत्री र दिपक नेपालीलाई माँयाको चिनोले सम्मान गरिएको थियो ।

पत्रकार खत्री र नेपालीले पत्रकारिता मार्फत शिक्षाको क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयले बार्षिकउत्सवका अवसरमा एक कार्यक्रमका बीच सम्मान गरेको हो । पत्रकार खत्री विगत दश बर्षयता निरन्तर रुपमा रेडियो,छापा पत्रिका,टेलिभिजन र विभिन्न अनलाइनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् भने पत्रकार नेपाली पनि विगत पाँच बर्षयता निरन्तर रुपमा रेडियो र टेलिभिजनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ