महोत्सबको लागि भोली मुसिकोट नगरपालिकाभित्र सार्वजनिक विदा

सागर भण्डारी
गुल्मी, माघ १४ । प्रथम गुल्मी मुसिकोट महोत्सवको अवसर पारेर मुसिकोट नगरपालिकाले भोलि बुधवार नगरपालिका भित्र सार्वजनिक विदा दिने भएको छ ।

यही माघ १५ गतेदेखि २६ गतेसम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक औद्योगिक एवम् व्यापार महोत्सवको उद्घाटन समारोहको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै माघ १५ गते सार्वजनिक विदा दिने निर्णय गर्दै महोत्सव सफल बनाउन सवैलाई आग्रह पनि गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ