नेपाल मगर गुल्मीको अध्यक्षमा ‘पुन’

अनिल खत्री
८ मंसिर, गुल्मी । नेपाल मागर जिल्ला समन्वय समिति गुल्मीको अध्यक्षमा रनमाया पुन चयन भएकी छन् । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न आठौं अबिधेशनले पुनको अध्यक्षतामा २५ सदस्यि जिल्ला समन्वय समिति गुल्मी चयन गरेको हो ।

जसको उपाध्यक्ष होम पल्ली, सचिव लालबहादुर राना, सह–सचिव शेरबहादुर सर्तुगी, कोषाध्यक्ष भोलासिंह सिंजाली रहेका छन् ।

अबिधेशनमा नेपाल मगर संघका केन्द्रिय महा सचिव ज्ञानेन्द्र पुन, जिल्ला सल्लाहकार बालिसिंह काउछ, प्रदेश अध्यक्ष बिमल सारु लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ