कांग्रेस नेता पन्थीद्वारा बिरामीको उपचारमा जन्मदिनको खर्च

कौरव खत्री
गुल्मी, ११ असोज । गुल्मी नेपाली काँग्रेसका पार्टी सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनको खर्चको रकम बचाएर बिरामीको उपचारमा खर्च गरेका छन् ।

युवा नेताले पन्थीले आफ्नो ४५ औं जन्मदिनको खर्च गर्ने रकमलाई बचाएर नेता पन्थीले गुल्मी मदाने गाउँपालिका ५ मलागिरीका गोरख बहादुर बिककी २५ बर्षीय छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा नगद ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन ।

साथै पेटमा पानी जमेर विरामी परेकी बिमला विकको आर्थिक अवस्था निकै कमजोर भएकै कारण उपचारमा समस्या भएकाले विरामी विकको स्वास्थ्य उपचारमा थप सहयोग पुगोस भनेर आफूले जन्मदिनमा खर्च गर्ने रकम विरामीको उपचारमा सहयोग गरेको काँग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थी जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ