gulminews logo
शुक्रबार, २०८० चैत्र १६

स्थापना दिवसको अवसरमा बिरामीलाई स्वास्थ्य सामग्री र फलफुल बितरण

अनिल खत्री
१९ भदौ, गुल्मी । नेपाल रेड्क्रस सोसाइटी गुल्मी जिल्ला शाखाले ५९ औं नेपाल रेड्क्रस स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल गुल्मीलाई स्वास्थ्य सामग्री तथा फलफुल बितरण गरी मनाएको छ । शनिवार बिहान गुल्मी अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री तथा फलफुल बितरण गरी मनाएको हो ।

‘निरन्तरता’ भन्ने नाराको साथ १६ जना बिरामिलाई स्वास्थ्य सामाग्रि (माक्स, सोनिटाईटर) तथा फलफुल बितरण गरिएको शाखा गुल्मीले जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिको पदाधिकारिहरू, पत्रकारहरूको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D