gulminews logo
बिहीबार, २०८१ बैशाख १३

सिद्धबाबामा ढुङ्गा खस्दा बुटवल तानसेन सडक अबरुद्ध

२९ पौष, बुटवल । बुटवल पाल्पा सडक खण्ड केहिबेर अघिबाट अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनाएको हो ।

सडक पुर्णरुपमा अबरुद्ध हुदा दुबैतर्फ सबारि साधनको लामो लाईन लागेको छ । ढुंगा खस्दा कुनै मानबिय क्षति नभएको र सडक खुलाउने प्रयास भैरहेको ईलाका प्रहरि कार्यालय बुटवलले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D