gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सर्वोच्च अदालतको फैसला बिरुद्ध तम्घासमा राके जुलुस प्रर्दशन

अनिल खत्री
२८ असार, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा सर्वोच्च अदालतको फैसला बिरुद्ध राके जुलुस सहित प्रर्दशन गरेका छन् । नेकपा एमालेको निकट युवा संघ गुल्मीको आयोजनामा प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध सोमबार साँझ राके जुलुससहित प्रर्दशन गरेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्ध नाराबाजी गर्दै राके जुलुससहित प्रर्दशन गरेका थिए । युवा संघका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडीे नाराबाजी सहित राके जुलुस प्रर्दशन गरिएको युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D